खै त ठ्याक्क हिसाब, कसले दिन्छ पैसा ?
janaaastha.com
कानुन र विधि बनाउने ठाउँमा नेतृत्व गर्ने राजनीतिक दलहरूका कार्यसम्पादन आफैँमा कति सुव्यवस्थित होलान् ? उनीहरूका आर्थिक क्रियाकलाप कति पारदर्शी छ ? निर्वाचन आयोगले हालै गरेको अध्ययनमा आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गर्न राजनीतिक दलहरू चुकिरहेको औंल्याइएको छ । दलहरूले आयोगमा पेश गरेको ०७८/७९ को आय व्यय विवरण, लेखापरीक्षण प्रतिवेदन र लेखासम्बन्धी कागजात जाँचबुझ गर्दा यस्तो देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)