खुकुरी देखाई धाकधम्की तथा कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रण
barnanmedia.com · Mon Oct 12 23:23:24 GMT 2026

कञ्चनपुरको बेलौरी नगरपालिकामा एक व्यक्तिलाई खुकुरी देखाई धाकधम्की तथा कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार असोज २३ गते दिउँसो करिब ४ः०० बजेको समयमा बेलौरी नगरपालिका वडा नम्बर ९, रतनपुर बस्ने एक व्यक्तिलाई सोही स्थानस्थित खजुवा जंगलमा लगेर धारिलो हतियार (खुकुरी) देखाई धाकधम्की दिँदै कुटपिट गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)