नामिबिया भ्रमणका लागि दक्षिण अफ्रिकाको टोली घोषणा, फोर्टुइनले सम्हाल्नेछन् कप्तानी
ratopati.com · Tue Aug 11 10:04:13 GMT 2026
काठमाडौं । दक्षिण अफ्रिकाले नामिबिया भ्रमणका लागि आफ्नो पुरुष क्रिकेट टोली घोषणा गरेको छ । टोलीले नामिबियामा घरेलु टोली र जिम्बाब्वेसहितको टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखला खेल्नेछ भने त्यसपछि तीन खेलको एकदिवसीय शृंखला पनि खेल्नेछ ।
बायाँ हाते स्पिनर ब्योर्न फोर्टुइनले दक्षिण अफ्रिकी टोलीको कप्तानी गर्ने भएका छन् । नियमित कप्तान एडेन मार्कराम र टेस्ट टोलीका कप्तान टेम्बा बाभुमालाई आगामी व्यस्त घरेलु सिजनअघि आराम दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)