मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु
nagariknews.nagariknetwork.com · Tue Aug 11 09:59:08 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो।
बैठकमा समसामयिक राजनीतिक विषय, प्रशासनिक कामकाज तथा सरकारका दैनिक निर्णयहरूबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)