व्यवसायीको घटेको आत्मविश्वासलाई बुस्ट गर्न सरकारले थप सोच्नुपर्यो - आशिष गजुरेल
arthasansar.com · Tue Aug 11 10:04:40 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले ढुक्क भएर नेपालमा लगानी गर्न निजी क्षेत्रलाई अनुरोध गरेका छन् । सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको उदेश्य लिएकाले राज्यको मात्र लगानीले नपुग्ने गजुरेलले बताए ।
आर्थिक वृद्धिको लक्ष्य भेटाउन निजी क्षेत्रको लगानी आवश्यक रहेको भन्दै उनले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिन सम्बन्धित कानुन लगायत अन्य नीतिगत सुधार गरेको बताए । गजुरेलले बैंकमा पैसा रहेको तर व्यवसयीले कर्जा लिन नचाहिरहेको अवस्था रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)