सौराहामा एमाले बन्दशत्रको दिनभर : ओलीको दुई घण्टाको भाषणदेखि रावल–ओलीको जुहारीसम्म
lokaantar.com · Sat Nov 27 17:29:33 GMT 2021
एमालेको विधान महाधिवेशनको बन्दशत्र विहान १० बजे बोलाइएको थियो । तर, साढे पाँच घण्टा ढिलो गरेर करिब साढे तीन बजे ओली बन्दशत्रको हलमा प्रवेश गरेका थिए ।
हुन त उनी सौराहको जङ्गल सफारी रिसोर्टबाट होटल सेभेनस्टार विहान साढे ११ बजे नै आएका थिए । एमालेको बन्दशत्रका लागि होटल सभेनस्टार परिसरसँगै जोडिएको स्थानमा टेण्टको हल तयार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)