सिरियाली पूर्वराष्ट्रपति बसर अल–असदलाई मृत्युदण्डको फैसला
ratopati.com · Tue Aug 11 10:05:32 GMT 2026

दमास्कस । सिरियाको एक अदालतले अपदस्थ पूर्वराष्ट्रपति बसर अल–असद र उनका भाइ माहेर अल–असदलाई सिरियामा १४ वर्ष चलेको द्वन्द्वका क्रममा मानवताविरुद्धका अपराध तथा युद्ध अपराध गरेको अभियोगमा मंगलबार मृत्युदण्डको सजाय सुनाएको छ । सिरियाली द्वन्द्वमा करिब पाँच लाख मानिसको ज्यान गएको थियो ।
दमास्कसस्थित चौथो फौजदारी अदालतले सुनाएको यो फैसला असद परिवारको करिब पाँच दशक लामो शासन सन् २०२४ को डिसेम्बरमा अन्त्य भएपछि असद वा उनका निकट सहयोगीविरुद्ध आएको पहिलो ठूलो न्यायिक फैसला हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)