राप्रपाले माग्यो- सीमा विवादमा सरकारको स्पष्ट धारणा
barnanmedia.com · Tue Aug 11 10:04:14 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले लिपुलेक लगायतका सीमा विवाद, राष्ट्रिय सार्वभौमसत्ता र जनजीविकाका विविध सवालमा सरकारको स्पष्ट धारणा माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले छिमेकी मुलुकहरूसँगको कुटनीतिक सम्बन्ध र आन्तरिक समस्या समाधानमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)