मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र ‘दोख’ आजबाट प्रदर्शनमा

baahrakhari.com · Thu Jul 07 23:32:00 GMT 2022

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दोख’ आजबाट प्रदर्शनमा आएको छ । अनुप बरालले निर्देशन गरेको चलचित्र आजबाट देशभरका हलमा रिलिज भएको हो ।

दीया मास्के, मनिष निरौला मुख्य भूमिकामा रहेको चलचित्र तत्कालीन सरकार–माओवादी जनयुद्धको पृष्ठभूमीमा रहेर विभिन्न कथा भन्ने सिनेमा हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)