चिनियाँ कम्पनीले ७ वर्षसम्म निर्माण गर्न नसकेको मर्स्याङ्दी करिडोर निजी क्षेत्रले गर्यो डेढ वर्षमै पूरा
setopati.com · Tue Jun 30 08:08:42 GMT 2026

चिनियाँ कम्पनीले सात वर्षसम्म निर्माण गर्न नसकेको मर्स्याङ्दी करिडोर प्रसारण लाइन हाम्रै निजि क्षेत्रले डेढ वर्षमै पूरा गरेको छ।
नेपाल विद्युत प्राधिकरणले सात वर्षसम्म निर्माण गर्न नसकेको मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड निर्माण निजी क्षेत्रले डेढ वर्षभित्रै पूरा गरेर सञ्चालनमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)