भारतमा रहेका नेपालीका लागि २४ सै घण्टा आपत्कालीन सहायता संयन्त्र बनाउन सांसद मल्लको माग
ratopati.com · Tue Aug 11 10:14:14 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले भारतमा रहेका लाखौँ नेपाली नागरिकले भोग्नुपरेका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मल्लले भारतमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, कानुनी अधिकार र जीविकोपार्जनका सवालमा राज्यको उपस्थिति प्रभावकारी नभएको भन्दै आपत्ति जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)