नागरिक लगानी कोषका सहभागीलाई मनकामना अस्पतालमा २० प्रतिशत छुट
aarthiknews.com

काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीले चितवनको मनकामना अस्पतालमा उपचार गर्दा २० प्रतिशत छुट पाउने भएका छन्।
कोष र मनकामना अस्पताल प्रालि, भरतपुरबीच भएको सम्झौताअनुसार कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले अस्पतालबाट उपलब्ध स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)