रौतहटमा नदीमा डुबेर तीन बालबालिका बेपत्ता, खोजी जारी
bishowkhabar.com · Tue Aug 11 10:13:50 GMT 2026
काठमाडौं– रौतहटको लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका पानीमा डुबेर बेपत्ता भएका छन् ।
देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउँसो करिब २ बजे नुहाउने क्रममा उनीहरू डुबेर बेपत्ता भएको स्थानीयवासीले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)