ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालन
dcnepal.com · Fri May 31 17:46:52 UTC 2024

महेन्द्रनगर। धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालनमा आएको छ। सो कार्यालयको आज राष्ट्रियसभाका सदस्य आनन्दप्रसाद ढुंगाना र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले संयुक्त रुपमा उद्घाटन गरे।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)