कौडा खेलिरहेको अवस्थामा १३ लाखभन्दा बढी नगदसहित १६ जना पक्राउ
nepalpress.com · Tue Aug 11 10:25:23 GMT 2026

काठमाडौं । काठमाडौंमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई नगदसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–६ घर भई काठमाडौं रानीबारी बस्ने ४२ वर्षीय रेशमबहादुर घ्यावा, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ घर भई भक्तपुर बस्ने ३१ वर्षीय सुमन गिरी, ३८ वर्षीय अमर तामाङ र ३५ वर्षीय सरोज गिरी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)