झुटो विवरणमा पासपोर्ट लिएका रवि जेल जान नपर्ने, २ लाख तिरे पुग्ने प्रस्ताव संसद्मा दर्ता
bishowkhabar.com · Tue Aug 11 10:24:44 GMT 2026

काठमाडौं– सरकारले राहदानी ऐन संशोधन गरी झुटा विवरण पेश गरेर पासपोर्ट लिने व्यक्तिलाई कैद सजाय हटाएर एकदेखि दुई लाख रुपैयाँसम्म जरिबाना मात्र गर्ने प्रस्ताव संसदमा दर्ता गरेको छ ।
प्रस्तावअनुसार यस्तो कसुर फौजदारी मुद्दा नभई प्रशासनिक कारबाहीमार्फत राहदानी विभागका महानिर्देशकले टुंग्याउन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)