जलेका स्रेस्ताले रोकियो एक खर्ब ४७ अर्बको लेखापरीक्षण
nepalnews.com · Tue Aug 11 10:25:07 GMT 2026

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले २३ र २४ भदौमा भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्न उचित हुने बताएका छन्।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उनले जेन-जी आन्दोलनका क्रममा जलेका स्रेस्ता वैकल्पिक स्रोतहरूबाट उत्खनन, रुजु र प्रमाणीकरण गर्नु नै वैज्ञानिक बाटो हुने बताएका हुन्। धेरै क्षति भएका कार्यालयमा स्थलगत अनुगमन गरी विशेष निगरानीमा राख्नुपर्ने उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)