‘गौंथली’ का ठूलेसँग जोडि कस्दै वर्षा
kalakarmi.com · Tue Aug 11 10:11:16 GMT 2026

काठमाडौं- माथि उल्लेखित शीर्षक पढ्दा अथवा सुन्दा तपाईँलाई आश्चर्य लाग्न सक्छ । तर यो शीर्षक सत्य हो, रियलमा नभइ रिलमा ।
अहिले सफलताको शिखरमा रहेको नेपाली फिल्म ‘गौंथली’ का ठूले अर्थात अनिभेता अरुण क्षेत्री वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘म मदनकृष्ण’ मा अभिनेता हरिवंशको भूमिकामा देखिने कुरा हालै सार्वजनिक भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)