देउवाको स्वागतका लागि एयरपोर्टमा ५ हजार कार्यकर्ता उतार्ने ‘इतर’ समूहको तयारी
clickmandu.com · Tue Aug 11 10:25:27 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको भव्य स्वागतका लागि कांग्रेसको संस्थापनइतर समूहले तयारी गरेको छ ।
करिब ५ महिनाको वैदेशिक बसाइपछि यही साउन २८ गते स्वदेश फर्कन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)