स्टन्ट गरेर देश बन्दैन, प्रणाली सुधार्नुपर्छ : खुस्बु ओली
nagariknews.nagariknetwork.com · Tue Aug 11 10:28:02 GMT 2026

प्रतिनिधिसभा सदस्य खुस्बु ओलीले व्यक्तिगत स्टन्ट र गतिविधिबाट देश बन्न नसक्ने बताएकी छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले उद्योगमन्त्रीले व्यक्तिगत रूपमा ग्यास वितरण गर्दै हिँडेर मात्रै ग्यास अभावको समस्या समाधान नहुने बताइन्।
उनले भनिन्, ‘व्यक्तिवाद र व्यक्तिकेन्द्रित भएर सरकारी संयन्त्रको धज्जी उडाएर पनि राज्य बन्दैन भन्ने कुरा भन्न सक्ने ताकत यो सदनले राख्नुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)