कस्तुरीको बिना तस्करी आरोपमा सिक्किमका पूर्वडीएसपी पक्राउ
ekantipur.com · Fri Jan 19 00:55:57 GMT 2024
झापा — कस्तुरीको बिना र लोथर्केको छाला तस्करीको आरोपमा सिक्किमका एक जना पूर्व प्रहरी बिहीबार सिलिगुडीनजिकै बागडोगराबाट पक्राउ परेका छन् ।
पश्चिम बंगाल वन विभागका कर्मचारीले गोप्य सूचनाका आधारमा सिक्किम पुलिसका पूर्व डीएसपी डेनी भुटियालाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)