सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन आग्रह
nepalnews.com · Tue Aug 11 10:40:25 GMT 2026

काठमाडौँ। सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट हटाउन आग्रह गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आआफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुखले दलीय आधारमा बोल्न समय दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)