सहमति नभएपछि सीटीईभीटीमा करार कर्मचारीको आन्दोलन जारी
onlinekhabar.com · Tue Aug 11 10:41:35 GMT 2026

२६ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार तथा ज्यालादारी कर्मचारीले दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।
सानोठिमीस्थित परिषद् बाहिर धर्ना दिइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)