सन् १९८५ मा जापानले भोगेको नियति चीनले पनि भोग्नुपर्ला ?
clickmandu.com · Tue Aug 11 10:42:59 GMT 2026

एजेन्सी । सन् १९८५ को समय विश्व अर्थतन्त्रको इतिहासमा महत्त्वपूर्ण मोड थियो । त्यतिबेला जापान विश्वको उत्पादनको निर्विवाद नायक थियो । अटोमोबाइलदेखि सेमीकन्डक्टर र जहाज निर्माणसम्म जापानले विश्वलाई आफ्नो कब्जामा लिएको थियो ।
सन् १९१४ पछि पहिलोपटक अमेरिका ऋणी राष्ट्रको रूपमा उभिएको थियो भने जापान विश्वको सबैभन्दा ठूलो साहु राष्ट्र बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)