डिडिसी दैनिक करिब ९ लाख नाफामा, किसानलाई ६० करोड भुक्तानी
bishowkhabar.com · Tue Aug 11 10:43:56 GMT 2026

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी) पछिल्लो समय घाटाबाट नाफातर्फ फर्किएको छ । संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार डिडिसीले हाल दैनिक ८० हजार लिटर दूध बिक्री गर्दै करिब ८ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरिरहेको छ ।
संस्थानले ४४ जिल्लाबाट दैनिक ६१ हजार लिटर दूध सङ्कलन गरिरहेको छ । मौज्दात दूध धुलो र मक्खनको बिक्री बढेसँगै आम्दानीमा सुधार आएको डिडिसीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)