कंगोमा इबोलाका कारण दुई हजार जनाको मृत्यु
baahrakhari.com · Tue Aug 11 10:41:55 GMT 2026

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोलाको प्रकोप तीव्र रूपमा गम्भीर बन्दै गएको छ । मंगलबार सार्वजनिक गरिएको ताजा सरकारी तथ्यांकअनुसार कंगोमा इबोलाका कुल चार हजार ३८१ पुष्टि भएका केस फेला परेका छन् ।
तीमध्ये २ हजार ११ जनाको मृत्यु भइसकेको छ । हाल ७०४ जना बिरामी अस्पतालमा भर्ना भएर आइसोलेसनमा रहेका छन् । स्वास्थ्य अधिकारीहरू दुर्गम क्षेत्रसम्म समयमै स्वास्थ्य सहायता पुर्याउन संघर्ष गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)