ट्रम्पको वकिलको घर र कार्यालयमा एफबीआईको छापा
bbc.com · Thu Apr 29 00:30:01 GMT 2021
अमेरिकामा सङ्घीय जाँच ब्यूरो एफबीआईले डोनल्ड ट्रम्पका निजी वकिल एवम् न्यूयोर्कका पूर्वमेयर रुडी जुलियानीको म्यानहटनस्थित घर तथा कार्यालयमा छापा मारेको छ।
युक्रेनसँग लिएर उनको कारबाहीका सम्बन्धमा खानतलासी गरिएको अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)