स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई ‘जेल विदाउट बेल’को व्यवस्था गर्न सांसद खातुनको माग
ekantipur.com · Tue Aug 11 10:44:11 GMT 2026

स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई ‘जेल विदाउट बेल’को व्यवस्था गर्न सांसद खातुनको माग
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद खातुनले स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार गर्नेलाई ‘जेल विदाउट बेल’ (धरौटीबिनाको जेल) को कानुनी व्यवस्था गर्न माग गरेकी हुन्
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)