संसद्मा आशिकाको कविता – ग्यास, ग्यास, ग्यास !
reportersnepal.com · Tue Aug 11 10:46:48 GMT 2026

काठमाडौं । देशैभर केहीदिन यता खान पकाउने ग्यासको अभाव भएको छ । उक्त विषयलाई लिएर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद आशिका तामाङले आज बसेको प्रतिनिधिसभाको बैठकमा कविता सुनाएकी छन् ।
यस्तो छ आशिका तामाङको कविता
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)