मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नाइकी कम्पनीले रुस छोड्ने 

baahrakhari.com · Thu Jun 23 21:45:00 GMT 2022

मस्को । विश्व प्रख्यात नाइकी कम्पनीले रुस छोड्ने योजना बनाएको छ ।

फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता रुस त्याग्ने यो पछिल्लो पश्चिमी ब्रान्ड हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)