अमेरिकामा अब बालबालिकालाई पनि कोरोना भ्याक्सिन
farakdhar.com · Tue May 04 23:22:56 GMT 2021
अमेरिकी राष्ट्रपति जो बाइडेनले अब नयाँ भ्याक्सिनको लक्ष्य भनेको बालबालिका भएको बताएका छन् । उनले कोभिड १९ भ्याक्सिन अब अमेरिकामा १२ वर्षदेखि १५ वर्ष उमेर समूहका लागि दिइने बताएका हुन् ।
यसका लागि उनले फाइजर–बायोएनटेक भ्याक्सिन प्रयोग गर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)