४ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय
ratopati.com · Tue Aug 11 10:52:02 GMT 2026

सुनसरी र सिरहामा भएको झडपका क्रममा मृत्यु भएका ४ जना सहिद घोषित भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)