एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ajakoartha.com · Tue Aug 11 10:52:00 GMT 2026

काठमाडौं- एनएमबी बैंकले ६५ मेगावाट क्षमताको मनाङ जिल्लामा अवस्थित दूध खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ।
मनाङ जिल्लामा निर्माण भइरहेको दूध खोला जलविद्युत आयोजना, दूध खोला हाइड्रो पावर कम्पनीद्वारा प्रवर्द्धन गरिएको जलविद्युत आयोजना हो। दूध खोला हाइड्रो पावर कम्पनी प्रा. लि. को प्रमुख लगानीकर्ता भने माउण्टेन इनर्जी नेपाल लि. तथा सीताराम तिमिल्सिनाको समूह रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)