साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए
nepallive.com · Tue Aug 11 10:52:51 GMT 2026

काठमाडौं– सोमबार साँझको ड्युटी सकेर जुवाखाल छिरेका नेपाल प्रहरीका सई समातिएका छन् ।
प्रहरी वृत्त गौशालामा कार्यरत सिन्धुपाल्चोक घर भएका सई सरोज गिरी जुवा खालबाट समातिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)