रुसमा लुकेर बसेका सिरियाका पूर्वराष्ट्रपति बसर अल असद र उनका भाइलाई मृत्युदण्डको सजाय !
lokaantar.com

सिरियाली अदालतले देशका पूर्वराष्ट्रपति बसर अल-असद र उनका भाइ माहेर अल-असदलाई मानवताविरुद्धका अपराध तथा युद्ध अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको छ ।
१४ वर्ष लामो सिरियाली गृहयुद्धका क्रममा करिब ५ लाख मानिसको मृत्यु भएको थियो । सन् २०२४ को डिसेम्बरमा विद्रोहीको तीव्र आक्रमणबाट सत्ता ढलेपछि बसर र माहेर दुवै जना मस्को भागेका थिए । विद्रोहीले ११ दिनमै असदको तानाशाही शासन ढालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)