प्रधानमन्त्री बालेन सदनमा मानेनन् आउन : लत्याए सभामुखको आग्रह, भने– ‘विचार गरौँला’
bishowkhabar.com · Tue Aug 11 10:56:48 GMT 2026

काठमाडौं– प्रतिनिधिसभाको बैठकअघि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर सदनमा उपस्थित भई सांसदहरूको प्रश्नको जवाफ दिन आग्रह गरेका छन् ।
करिब ४५ मिनेटको भेटमा सभामुखले संसद् नियमावलीअनुसार प्रधानमन्त्रीले नियमित प्रश्नोत्तर र समसामयिक विषयमा सम्बोधन गर्नुपर्ने स्मरण गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)