मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विराटनगरको खानेपानी योजनाबारे महानगर र जाइकाको टोलीबीच छलफल

deshsanchar.com · Fri Mar 03 15:11:08 GMT 2023

मोरङ – विराटनगरको खानेपानी सुधारका लागि महानगरपालिका र जाइका नेपालको टोलीबीच छलफल भएको छ।

खानेपानी सुधारका लागि गतवर्ष फागुनमा महानगरपालिका र जाइकाबीच सम्झौता भएपछि शुक्रबारको छलफलमा महानगरका मेयर नागेश कोइरालाले आयोजनालाई सुरु गर्न आग्रह गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)