११ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ
ekantipur.com · Sat Jul 22 00:46:22 GMT 2023
दाङ — दाङको तुलसीपुरमा ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका–११ की ११ वर्षीया बालिका घरमै बलात्कृत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घरमा कोही नभएको मौका छोपी २८ वर्षीय छिमेकी युवकले साउन २ गते राति बालिकालाई बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)