काठमाडौँमा पोर्चुगलको कन्सुलर कार्यालय खोल्न अनुमति
ratopati.com · Tue Aug 11 11:00:05 GMT 2026

काठमाडौँ । सरकारले पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति दिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)