कांग्रेस सभापति थापा र डा. कोइरालाबिच भेट, विवादबारे भएन सहमति
ratopati.com · Tue Aug 11 11:04:16 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबिच मंगलबार बिहान भेटवार्ता भएको छ।
डा. कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको भेटमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)