विनय यादवले तोडे अनशन
janaaastha.com

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्यायलगायतका माग गर्दै आमरण अनशन बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले अनशन तोडेका छन् । साउन १४ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा अनशन थालेका उनले सरकारसँग सहमतिपश्चात् स्थगित गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)