सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद
khabarhub.com · Tue Aug 11 11:04:21 GMT 2026

भद्रपुर – सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
आर्थिक वर्ष २०८२-८३ मा १३ करोड नौ लाख १८ हजार ४४१ मूल्य बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)