सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका चार जनालाई सरकारले गर्यो सहिद घोषणा
annapurnapost.com · Tue Aug 11 10:54:24 GMT 2026

काठमाडौं : सरकारले सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गरेको छ।
सरकारले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता र सिरहाका गणेश कुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)