अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता
khabarhub.com · Tue Aug 11 11:08:57 GMT 2026

एजेन्सी – क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो लामबीच व्यापारिक तथा रणनीतिक साझेदारीलाई बलियो बनाउने सहमति भएको छ ।
अल्बानिज र लामले संसद् भवनमा भेटवार्ता गरेपछि एक संयुक्त विज्ञप्ति जारी गर्दै दुई राष्ट्रले व्यापक व्यापारिक साझेदारी अगाडि बढाउन आफ्नो आर्थिक र रक्षा सम्बन्धलाई पनि आत्मसाथ गर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)