सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
newsofnepal.com · Tue Aug 11 11:08:34 GMT 2026

काठमाडौँ।
सरकारले सुनसरी र सिरहाको प्रदर्शनमा गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)