नेपाललाई ‘एजुकेसन हब’ बनाउन इक्यानले नेतृत्वदायी भूमिका खेल्नुपर्छ -शेषराज भट्टराई
kendrabindu.com · Tue Jun 30 08:14:05 GMT 2026

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का निवर्तमान अध्यक्ष शेषराज भट्टराईले नेपाललाई दक्षिण एसियाकै एक भरपर्दो र उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
इक्यान र आइप्यानबीचकाे समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले नेपालका विश्वविद्यालय, मेडिकल कलेज तथा उच्च शैक्षिक संस्थाहरूमा विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने उच्च क्षमता रहेको र अब विदेशी विद्यार्थी भित्र्याउने नीतिमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)