के फरक छ कोलम्बिया र भेनेजुएलाका पछिल्ला भूकम्पमा ?
ratopati.com · Tue Aug 11 11:10:38 GMT 2026

काठमाडौँ । कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको भूकम्प छिमेकी भेनेजुएलामा दुईवटा भूकम्पमा ६,३०० भन्दा बढी मानिसको मृत्यु भएको एक महिनाभन्दा केही बढी समयपछि आएको हो । तर एउटै टेक्टोनिक प्लेटसँग सम्बन्धित हुनुबाहेक यी दुई भूकम्पबीच खासै समानता नरहेको भूगर्भशास्त्रका एक विज्ञले बताएका छन् ।
‘भूगर्भीय र भू–टेक्टोनिक अवस्था पूर्ण रूपमा फरक छ,’ अर्जेन्टिनाको राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक अनुसन्धान परिषद्का भूगर्भीय विज्ञानमा विद्यावारिधि गरेका गुस्ताभो ओर्तिजले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)