प्रकृतिको काख र आस्थाको संगम: यस वर्षको गोसाइँकुण्ड यात्रा किन विशेष?
tourismface.com · Tue Aug 11 11:13:45 GMT 2026
रसुवा । यदि तपाईं यस वर्षको जनैपूर्णिमामा कुनै साहसिक र आध्यात्मिक गन्तव्यको खोजीमा हुनुहुन्छ भने, ४,३८० मिटरको उचाइमा रहेको पवित्र गोसाइँकुण्ड तपाईंको लागि उत्कृष्ट रोजाइ हुन सक्छ। आगामी भदौ १२ गते ( जनैपूर्णिमा ) लाग्ने प्रसिद्ध मेलाका लागि यतिबेला लाङ्टाङ क्षेत्र दुलहीझैँ सिँगारिँदै छ।
पर्यटक र तीर्थयात्रीको सहजतालाई ध्यानमा राखेर यस वर्ष गोसाइँकुण्ड क्षेत्रमा विशेष तयारीहरू गरिएका छन्। यो यात्रा किन तपाईंको लागि अविस्मरणीय र सुरक्षित हुनेछ? यहाँ जान्नै पर्ने केही कुराहरू छन्:
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)