अनशनरत विनय यादवको अवस्थाप्रति ध्यान दिन मानवअधिकार आयोगको आग्रह
ekantipur.com · Tue Aug 11 11:03:43 GMT 2026

अनशनरत विनय यादवको अवस्थाप्रति ध्यान दिन मानवअधिकार आयोगको आग्रह
आयोगले माइतीघरमा अनशन बसेका यादवको मंगलबार स्वास्थ्य अवस्था बुझेपछि उनको स्वास्थ्यमा ध्यान पुर्याउन सरकारसँग माग गरिएको हो
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)