यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय
arthasansar.com · Tue Aug 11 11:13:58 GMT 2026

सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न ५ वटा मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)